देवि घर्तिको स्वरमा आर्सी गौलीको ओई माया ओई सार्वजनिक (भिडियाे सहित)
नेपालको लोक दोहोरी क्षेत्रमा निरन्तर स्वर दिदै आउनुभएकी चर्चित गायिका देवि घर्ति र नव गायक आर्सी गौलीको स्वरमा नेपाली लोक तथा दोहोरी गित ओई माया ओई देव घर्तिको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।
देशभरि कोरोना माहामारी चलिरहेको अप्ठेरो परिस्थीतिमा पनि चितवनमा रहेको सुरज ईन्टरटेन्मेन्टले उक्त भिडीयो निर्माण गरेको हो,भिडीयो चर्चित मोडल अनुराग ठकुरीले निर्देशन गरेका हुन भने क्यामेरा ...












