खोटाङको भुमिले जन्मायो अर्को गायिकाअस्मिता पुमा राईको पहिलो गीत ”माया मारेर गयौ तिमीले “ भिडियो सहित
बविना बस्नेत , काठमान्डाँै
डि आर अटुको संगीतमा खोटाङकी अस्मिता पुमा राईको आवाजमा ”माया मारेर गयौ तिमीले “ गीतको स्टुडियो भर्सन बजारमा सार्वजनिक भएको छ । नेपाली सुगम संगीतमा राम्रो सम्भवना भएकी गायिका हुन अस्मिता पुमा राई । डि आर अटुको शब्द संगीतमा समावेश गरिएको प्रेम र विछोडका भावहरुलाई उनले निकै कलात्मक रुपमा गाएकी छन । मायालुको याद पल पल आउने भएकाले प्रेमको नगरीमा आफना प्रेमीलाई सजाउनको लागी ...







![कान्तिपुरकी समाचार वाचिका पाण्डे र प्रहरी इन्स्पेक्टर श्रेष्ठ अभिनित ”भुर्र भुर्र” [भिडियो]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/02/7.png)






