अनाथ तथा असाहाय वालवालिकाका लागि “मंगलम म्युजिकल फेस्ट” चितवनमा हुने
चितवन, चैत्र, १२ ।
अनाथ तथा असाहाय वालवालिकाको सहयोगार्थ चितवनमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । यहि चैत्र १६ गते शनिवार नारायणगढको क्याम्पाचौरमा मंगलम म्युजिकल फेस्ट हुन नामक साँस्कृतिक कार्यक्रम हुन लागेकोे हो । बहुप्रतिक्षित म्युजिकल फेस्ट हुने दिन नजिकिदै गर्दा आयोजकले प्रचारप्रसारलाई पनि तिब्रता दिएको छ ।
म्युजिकल फेस्टमा नेपालका चर्चित गायक पुष्पन प्रधान सहित वाणी व्याण्डको विश...













