गायक किशन रेग्मी र गायिका रेश्मा केसीको “कुम जोडी नाचौ लाग्यो” सार्बजनिक(भिडियो सहित)
काठमाडौँ : संचारकर्मी तथा गायक किशन रेग्मी र गायिका रेश्मा केसीको नयाँ गित “कुम जोडी नाचौ लाग्यो” को म्युजिक भिडियो सार्बजनिक भएको छ l अमेरिकाबाट सञ्चालित युएस खबर डटकमका सञ्चालक समेत रहेका किशन रेग्मीको यस अघिको कान्छी हे कान्छी गीतलाई पनि स्रोता दर्शकले अत्याधिक रुचाएका थिए । नेपाल रहँदा दाङको रेडियो मध्यपश्चिम र स्वर्गद्वारी एफ एममा लामो समय काम गरेका गायक किशन रेग्मी दाङ चलचित्र पत्रकार महासंघ...