‘सोल्टिनी’को ‘नौलाख तारा’ सार्वजनिक : प्रकाश सपुत र परीक्षा लिम्बुको प्रेमकथा गीतमा झल्कियो
आगामी कार्तिक ६ गते (भाइटिकाको दिन) प्रदर्शनमा आउने बहुप्रतीक्षित नेपाली चलचित्र **‘सोल्टिनी’**ले आफ्नो नयाँ गीत ‘नौलाख तारा’ सार्वजनिक गरेको छ ।
गीतमा झुमा लिम्बु, सुनिता थेगिम र प्रशान्त सिवाकोटीको मधुर स्वर सुन्न सकिन्छ भने, शब्द र संगीत पनि सिवाकोटीकै सिर्जना हो । गीतलाई देवेश राईले संगीत संयोजन गरेका छन् ।
रोमाञ्चक भिडियोमा चलचित्रका मुख्य पात्र प्रकाश सपुत र परीक्षा लिम्बुबीचको प्रेमकथ...














