नेशनल आर्टिष्ट अवार्ड वितरण समारोह भव्य रुपमा सम्पन्न

नेशनल आर्टिष्ट अवार्ड वितरण समारोह भव्य रुपमा सम्पन्न
काठमाण्डौ,१५ , साहित्य सरोवर मिडिया प्रा.लिको आयोजनामा संञ्चालीत नेशनल आर्टिष्ट अवार्ड वितरण समारोह भव्य रुपमा सम्पन्न भएको छ । शनिबार काठमाण्डौको प्रज्ञाभवन कमलादिको सिद्धिचरण हलमा उल्लेखिय कलाकर्मीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । मनोनयनमा परेका विभिन्न विद्याका अवार्ड बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी सासंद तथा राप्रपा का अध्यक्ष राजेन्द्र लिङदेनले वितरण गरेका थिए । सो समारोहमा...

मनोरञ्जन क्षेत्रमा काम गर्ने ८० प्रतिशत श्रमिक मानसिक समस्यामा

मनोरञ्जन क्षेत्रमा काम गर्ने  ८० प्रतिशत श्रमिक मानसिक समस्यामा
मेनुका कार्की काठमाडौँ। अनौपचारिक क्षेत्रका श्रमिकलाई सरकारले पहिचान नगर्दा कोभिड–१९ को महामारीपछि मनोरञ्जन क्षेत्रका श्रमिकको सामाजिक, आर्थिक र मानसिक अवस्था निक्कै नाजुक भएको प्रतिवेदन सार्वजनिक भएको छ । छोरीमाथि हुने विभेदको अन्त्यका लागि विविध कार्यक्रम सञ्चालन गर्दै आएको ‘छोरी संस्था’ को नवौं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको प्रतिवेदनले मनोरञ्जन क्षेत्रका महिला तथा किशोरी श्रमिकक...

थारु कलाकार बद्रि शाह र अस्मि थापा अभिनित ‘सैज के सबिर के’ (भिडियो हेर्नुहोस)

थारु कलाकार बद्रि शाह र अस्मि थापा अभिनित ‘सैज के सबिर के’ (भिडियो हेर्नुहोस)
काठमाडौँ ः थारु भाषाको गीत‘सैज के सबिर के’को भिडियो सार्बजनिक भएको छ । सार्वजनिक गीतमा संजिव सम्राटको स्वर रहेको छ । अर्जुन आर के पासवानको शब्द तथा राजिव सिंहको संगीत सो गीतमा रहेको छ । भिडियो लाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । हेर्दा निकै राम्रो र रमाइलो छ । गीतमा प्रेम र रोमान्स भेटन सकिन्छ । थारु कलाकार तथा एक कुसल ब्यापारी पनि हुनुहुन्छ बद्रि शाह । उहाको व्यापारमा जति लगनशिल...

मनिशा राजवंशीले राजवंशी समुदायबात पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा ताज हात पारिन !

मनिशा राजवंशीले राजवंशी समुदायबात पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा ताज हात पारिन !
थाइल्यान्ड मा सम्पन्न भएको WE QUEEN MISS & MRs DIVA WORLDWIDE 2021 मा झापाकी मनिशा राजवंशी ले First Runner Up को ताज हात पारिकी हुन! झापामा जन्मिएर पढाई लाई मास्टर डिग्री सकाउनै लागेकी मनिशा ले यस अगाडी पनि Mr & Miss Rajbanshi 2018 2th Runner Up ,Miss Grece Kathmandu 2th Runner Up को ताज जितिसकेको हुन! सामज सेवामा पनि उत्तिकै रुचि राख्ने मनिशा राजवंशी लाई New Rise Entertainment ले MISS DIVA...

पोखरेलको संगीत, गायिका चौहानको स्वरमा तिज गीत रेकर्डिङ

पोखरेलको संगीत, गायिका चौहानको स्वरमा तिज गीत रेकर्डिङ
काठमाडौं : रंग पत्रकार एवं संगीतकार लक्ष्मण पोखरेलको सगीत तथा गायिका एलिना चौहानको स्वरमा तिज गीत रेकर्डिङ भड़को छ । अहिलेकी चर्चित गायिका चौहानको स्वरमा ‘अम्रिकाबाटै हो उसले पठाको’ बोलको तिजको गीत रेकर्डिङ भएको हो । गीतकार नारायण रेग्मीको शब्द रहेको गीतमा अर्जुन नेपालीको एरेन्ज रहेको छ । गीत साउन १ गते भिडियोसहित सार्वजनिक हुने संगीतकार पोखरेलले बताएका छन् । यो तिजको गीतबाट गायिका चौहान ...

‘थरी थरी भोले’ भन्दै नाचे खुमन र अञ्जली

‘थरी थरी भोले’ भन्दै नाचे खुमन र अञ्जली
काठमाडौँ । तिज आउन करिब दुई महिना बाँकी छ । तर बजारमा तिज लक्षित गीतसंगीत भने आउन थालिसकेका छन् । यस्तैमा चर्चित गायक खुमन अधिकारी र शान्तीश्री परियारले तिज गीत ‘थरी थरी भोले’ ल्याएका छन् । जसमा गोपाल जिएम, नरेश खाती, रुपी सिंन्जालीर प्रेमा रानाको सार्वजनिक समुह गायन रहेको छ । लोक तथा डान्सिङ शैली तयार गीतका शब्द रविन लामिछानेले लेखेका हुन् । गायक खुमन अधिकारीकै संगीत रहेको गीतमा सुनिल परिय...

बुबालाई बुहारीसँग मिलेर बृद्धाआश्रम पठाउने छोराको कथा देखाइयो ‘मानव जीवन’मा

बुबालाई बुहारीसँग मिलेर बृद्धाआश्रम पठाउने छोराको कथा देखाइयो ‘मानव जीवन’मा
काठमाडौँ । गायक इन्द्र लामिछानेको स्वर रहेको मानव जीवन बोलको भजन सार्वजनिक गरिएको छ । लोकप्रिय गायक तथा संगीतकार किशोर शिवाकोटीको शब्द शृजना तथा संगीत रहेको गीतमा कुमार थापाको एरेन्ज रहेको छ । जसमा मिक्स तथा मास्टरिगं किशोर थापाको रहृको छ । सार्वजनिक भिडियोमा पछिल्लो समय बढ्दो आधुनिकता, व्यस्त जीवन शैली र फेरिँदो रहनसहनकाबिच छोरा छोरी र बुहारीले बाबु आमालाई हेर्ने नजर फेरिएका कतिपय नराम्रा घ...

दीपक र जितुको सम्बन्धमा सुधार, के पहिले जस्तै होला त सम्बन्ध?

दीपक र जितुको सम्बन्धमा सुधार, के पहिले जस्तै होला त सम्बन्ध?
केही वर्षयता कलाकार दीपकराज गिरी र जितु नेपालबिचको सम्बन्ध चिसिएको चर्चा छ। उनीहरूले आफूहरूबिच राम्रै सम्बन्ध रहेको बताएता पनि एकसाथ सहकार्य भने गरेका छैनन्। जसकारण पनि उनीहरूबिचको सम्बन्ध पूर्णरूपमा सुमधुर नभएको अनुमान लगाइएको थियो। आज हास्यकलाकार जितु नेपालको जन्मदिन। दीपकराजले एक फोटो सेयर गर्दै जितुलाई जन्मदिनको शुभकामना दिएका छन्। ‘धेरै शब्दहरू खर्चिने सोचेको थिएँ। तर, यो फोटोले मेरा शब...

कलाकारिता खारिएका कलाकार तथा भिडियो सम्पादक राज कुमार मगर

कलाकारिता खारिएका कलाकार तथा भिडियो सम्पादक राज कुमार मगर
रुकुम पश्चिममा जन्मिएर पनी काठमाण्डौंलाई कर्मभुमी बनाउदैं नेपाली म्युजिक भिडियोहरुमा मोडल , भिडियो निर्देशक तथा भिडियो सम्पादकको भुमीकामा निकै ब्यस्त बनेका छन राजकुमार मगर । कलाकारिताको विभिन्न क्षेत्रमा काम गरेर सफलताको शिखर चढ्दै गरेका व्यक्ति हुन । उनी सानै उमेर देखी कलाकारिता प्रतिको मोह र प्रतिभा भएका कारण उनी आफनो रुची पुरा गर्नको लागी कलाकारितामा हानिएको उनी बताउछन । सिर्जनशिल र परि...

नवनिर्वाचित जन प्रतिनिधिलाई अपाङ्गता अधिकार र समावेशिकरण बिषयमा अभिमुखिकरण

नवनिर्वाचित जन प्रतिनिधिलाई अपाङ्गता अधिकार र समावेशिकरण बिषयमा अभिमुखिकरण
काठमाडौं । अपाङ्गता भएका महिलाहरुको महासङ्घ नेपालको आयोजाना र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग र ललितपुर महानगरपालिकाको सहकार्यमा बिहीबार ललितपुर महानगरपालिकाका नवनिर्वाचित जन प्रतिनिधिहरुलाई अपाङ्गता अधिकार र समावेशिकरण बिषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा महिला, बालबालिका जेष्ठ नागरिक मन्त्रालयका उप-सचिव एवम अपाङ्गता अधिकार प्रवर्द्धन शाखा...