नेपाली महिला क्रिकेट सुपर-३ मा प्रवेश

नेपाली महिला क्रिकेट सुपर-३ मा प्रवेश
काठमाडौं, २ जेठ । नेपाल आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया छनोटको सुपर–३ मा प्रवेश गरेको छ ।   हङकङ र बहराइनबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल सुपर–३ मा प्रवेश गरेको हाे । समूह ‘सी’ मा हङकङसँग समान पाँच अंक भए पनि नेपाल बढी जित निकालेका आधारमा अघि बढेको हो । आइसिसीको नियम अनुसार अनुसार डबल राउन्ड रोबिन लिग पछि शीर्ष दुई टोली टोलीबीच अंक बराबर भए सर्वाधिक जितका आधारमा टोली अगाडि...

फिल्म ‘माइतीघर’को सेटबाट माग्ने बुढाको ‘मुखिया’ लुक्स बाहिरियो

फिल्म ‘माइतीघर’को सेटबाट माग्ने बुढाको ‘मुखिया’ लुक्स बाहिरियो
मिलन तामाङको निर्देशनमा तयार भइरहेको फिल्म ‘माइतीघर’को धमाधम छायांकन भइरहेका बेला सेटबाट अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’को एक विशेष लुक्स सार्वजनिक भएको छ । सार्वजनिक तस्विरमा घिमिरे खाटमा बसेर मोबाइल चलाइरहेको देखिएका छन् । उनको हाउभाउ र पहिरनले गर्दा धेरैले यो लुक्स गाउँको मुखियाको हुनसक्ने अड्कल काट्न सक्छन्, यद्यपि निर्माण पक्षले भने यस विषयमा केही खुलाएको छैन । यो फिल्म तामाङ समुदायको संस...

रोहित अधिकारीले सुरु गरे ‘माइतीघर’ को छायांकन

रोहित अधिकारीले सुरु गरे ‘माइतीघर’ को छायांकन
नेपाली फिल्म छेत्रमा सफल फिल्म दिएका निर्माता रोहित अधिकारीले आफ्नो चौथो प्रोजेक्ट ‘माइतीघर’ को शुभसाइत गर्दै औपचारिक रुपमा छायांकन सुरु गरेका छन् । पश्चिमी म्याग्दीको रमणीय तथा पर्यटकीय गाउँ ताकमबाट यस प्रतिक्षित फिल्मको छायाङकन थालिएको हो । फिल्म यसै वर्षको दशैँलाई लक्षित गरेर फूलपाती को दिनदेखि सार्वजनीक प्रदर्शनमा आउने छ । धौलागिरी गाउँपालिका वडा नम्बर ७ मा अवस्थित स्थानीय गणेश मन्दिर परिसरमा...

डिभोर्सपछि पूर्वमिस नेपाल उषा खड्गीलाई बिहेका लागि अनेक प्रस्ताव!

डिभोर्सपछि पूर्वमिस नेपाल उषा खड्गीलाई बिहेका लागि अनेक प्रस्ताव!
काठमाडौं– टेलिभिजन कार्यक्रम प्रस्तोता जीपी तिमल्सिनासँगको १७ बर्षको बैवाहिक जीवनबाट अलग भएकी पूर्वमिस नेपाल उषा खड्गीलाई बिहेका लागि अनेक प्रस्ताव आएका छन्। खड्गी आफैंले यस विषयमा जानकारी दिएकी हुन्। एउटा पोडकास्टमा उनले विभिन्न आफन्तमार्फत यसरी अवस्थाअनुसारका पुरुषका विषयमा प्रस्ताव आएको दाबी गरिन्। तर, आफू अहिले बिहे गर्ने मुडमा नरहेको पनि उनले बताएकी छन्। प्रदर्शनको तयारीमा रहेको फिल्म ‘...

निर्देशक साजिद माथी हिराेइनकाे गम्भिर आरोप, भनिन, ‘घरमा बोलाएर कपडा उतार्न लगाइयाे’

निर्देशक साजिद माथी हिराेइनकाे गम्भिर आरोप, भनिन, ‘घरमा बोलाएर कपडा उतार्न लगाइयाे’
मुम्बई, १५ बैशाख । बलिउडका चर्चित निर्देशक साजिद खान बारम्बार विवादमा पर्ने गरेका छन् ।   हालै  ‘इश्कबाज’ र ‘मिले जब हम तुम’ जस्ता शोमा देखिएकी अभिनेत्री नवीना बोलेले साजिदको बारेमा केही चकित पार्ने खुलासा गरेकी छन्।    अभिनेत्रीले साजिदलाई ‘फोहोरी मान्छे’ भनेकी छिन् र उनले फिल्म उद्योगका अन्य व्यक्तिहरूसँग मिलेर धेरै महिलाको अपमान गरेको बताइन् । नविन बोलेले हालै एक अन्तर्वार्तामा निर्...

जाट बन्यो सन्नी देओलको बढी कमाइ गर्ने तेस्रो फिल्म, हेर्नुहोस् ५ उत्कृष्टको कमाई

जाट बन्यो सन्नी देओलको बढी कमाइ गर्ने तेस्रो फिल्म, हेर्नुहोस् ५ उत्कृष्टको कमाई
काठमाडौं, ८ मंसिर । सन्नी देओलको फिल्म जाटलाई फ्यानले धेरै माया दिएका छन् । अहिले पनि फिल्मले राम्रो कमाइ गरिरहेको छ ।    जाटमा रणदीप हुड्डा खलनायकको भूमिकामा छन् । रणदीप हुड्डाको अभिनयको निकै तारिफ भइरहेको छ । चलचित्रको चर्चित दृश्यलाई लिएर पनि विवाद छ । अब जाट सनी देओलको विद्रोहको रेकर्ड तोड्ने तयारी अवस्थामा छन् ।   सैकनिल्कका रिपोर्ट अनुसार जाटले दशौं दिन ३.७५ करोड रुपैयाँ संकलन गर...

तुल्सी घिमिरेको ‘पहाड’ को कार्तिक ७ प्रदर्शनमा प्रदर्शन हुने

तुल्सी घिमिरेको ‘पहाड’ को कार्तिक ७ प्रदर्शनमा प्रदर्शन हुने
काठमाडौं, १ बैशाख । निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भइरहेको फिल्म ‘पहाड’ को प्रदर्शन तय गरिएको छ ।   यो फिल्म आउँदो कात्तिक ७ अर्थात् तिहारको भोलिपल्ट प्रदर्शन हुनेछ । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु रहेको फिल्मले समाजको तीतो यथार्थलाई दर्शक समक्ष पु¥याउने लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए ।    उ...

‘जेरी अन टप’ छायांकन सम्पन्न, बजेट पुग्यो ६ करोड

‘जेरी अन टप’ छायांकन सम्पन्न, बजेट पुग्यो ६ करोड
काठमाडौं, १२ चैत ।  फिल्म निर्माण कम्पनि अनन्या फिल्मस् प्रालीले मल्टिस्टारर फिल्म ‘जेरी अन टप’ को छायांकन सम्पन्न गरेको छ ।   सोमबार हिमालपारीको जिल्ला मुस्ताङमा फिल्मको छायांकन सम्पन्न गरेर कलाकार सहितको निर्माण टिम काठमाडौं रिटर्न भएको छ । यो फिल्ममा स्टार अभिनेता अनमोल केसी अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ, चर्चीत हाँस्य अभिनेता केदार घिमिरे माग्नेबुढा प्रमुख अभिनयमा छन् ।   ...

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म गोसाईकुन्ड रसुवामा

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म गोसाईकुन्ड रसुवामा
काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) को चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ । यस पटकको महोत्सव गोसाईकुण्ड गाउँ पालिका रसुवामा हुने भएको छ। सेलिब्रेटी नेपालको आयोजनामा नियमित रुपमा हुने गरेको महोत्सवको उद्देश्य पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्‍याउने रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । उनका अनुसार महोत्सवमा नेपा...

चैत्र ८ गते इटहरीमा ‘नेपाल आइडल सिजन ६’ को अडिसन हुने

चैत्र ८ गते इटहरीमा ‘नेपाल आइडल सिजन ६’ को अडिसन हुने
नेपाल आइडल सिजन ६ को अडिसन इटहरीबाट सुरु हुने भएको छ । इटहरीमा चैत्र ८ गते विहिबार अडिसन हुने भनिएको छ । इटहरीको कस्तुरी कलेजमा बिहानै देखि अडिसन सुरु हुनेछ । इटहरीपछी पोखरामा चैत्र १२ गते र नेपालगंजमा चैत्र १६ गते आइडलको अडिसन हुनेछ । त्यसपछि काठमाडौँको अडिसन हुनेछ तर काठमाडौँ अडिसन डेट भने फाइनल भएको छैन । तर, चैत्र भित्र नै अडिसन हुने सम्भावना रहेको आइडलको प्रोडक्सन टिमले भनेका छन् । नेपाल आइडल...