जनक लामा र सलिना मोक्तानको स्वरमा “खोटांग झाक्रिबास” बजारमा आयो (भिडियो सहित)
काठमाण्डौ । बिगतका निकै लामो समयदेखि आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकी गायिका सलिना मोक्तानले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा "खोटांग झाक्रिबास" बोलको गीत सार्वजनिक गरेकी छिन् ।
उनले यस गीतलाई झाक्रिबासका सम्पूर्णलाई समर्पण गर्दै बजारमा ल्याएकी हुन् । गीतमा जनक लामा र सलिना मोक्तानको सुमधुर स्वर सुन्न सकिन्छ । अर्चना स्याङ्गतान युट्युब...














