क्रिकेट रंगशालालाई रेणु दाहालको व्यक्तिगत ५ लाख सहयोग
चितवन – भरतपुर महानगरपालिका प्रमुख मेयर रेणु दाहालले रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग घोषणा गरेकी छिन् ।
रंगशालालाई सहयोग जुटाउन जारी धनधान्यान्चल महोत्सवमा आयोजित कार्यक्रम मार्फत मेयर दाहालले ५ लाख आर्थिक सहयोग घोषणा गरेकी हुन् । रंगशाला निर्माण सबैको दायित्व भएको भन्दै दाहालले आफ्नो व्यक्तिगत तर्फबाट सहयोग घोषणा गरेकी हुन् । रंगशाला निर्माण गर्ने अभिया...