अन्जली अधिकारी अभिनित अर्जुन र मेलिनाको ‘नगर पिर माया’ सार्वजनिक ( भिडियो )
लोकप्रिय गायक अर्जुन सापकोटा र गायिका मेलिना राईको स्वरमा रहेको लोकदोहोरी गीत 'नगर पिर माया'को म्युजिक भिडियो सार्वजनिक भएको छ ।बिमल अधिकारीको रचना र अर्जुन सापकोटाकै सगीत रहेको गीतमा कृष्ण बिक ''भान्जा'' को संगीत संयोजन रहेको छ ।चर्चित मोडेल अन्जली अधिकारी र बिमल अधिकारीको आकर्षक नृत्य रहेको गीतको भिडियोलाई भावना म्युजिक सोलुसनको युट्युब च्यानलबाट रिलिज गरिएको छ ।
नवलपरासीका गायक अर्जुन सापकोटा ...