बिन्तीको स्वर , शब्द र संगीतमा ‘काफल पाक्यो’ सार्वजनिक ( भिडियो )
पुर्वीय गीत सिर्जनामा पाश्चत्य संगीतको समिश्रण गर्दै अमेरिकाबाट गायक बिन्ती कुमार गुरुङले ‘काफल पाक्यो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन। गायक गुरुङकै स्वर, शब्द र संगीतमा रहेको यस गीतलाई ळहाङ सुब्बाले संगीत संयोजन गरेका हुन्। गीतमा गायक गुरुङका विदेशी साथीहरुले बाध्यवादनमा साथ दिएका छन्।
पहिलो पटक म्युजिक भिडियोमा देखिएका गुरुङको साथमा विदेशी मोडेल आयशा अनवरको अभिनय रहेको छ । अमेरिकामा छा...