रोज ब्युटी एकेडेमीका २२ औं वार्षिक उत्सब ः विभिन्न ब्यक्ति सम्मानित तथा दिक्षित
		काठमाडौं, ८ माघ
रोज ब्युटी एकडेमी तथा रोज स्किल डेभलपमेन्ट सेन्टरको २२ औं स्थापना दिवस काठमाडौंमा सम्मान तथा दिक्षान्त सहित विभिन्न कार्यक्रम आयोजना गर्दै मनाईएको छ ।
काठमाडौंको रविभवनमा रहेको यो एकेडेमीको २२ औं वार्षिक उत्सबको बागमती प्रदेशका साँसद बिन्दु श्रेष्ठ, सिटिईभिटीका सदस्य सचिब जीव नारायण काफ्ले, लायन्स डिस्ट्रिक ३२५ एल नेपालका गर्भनर मणीश्री रत्न बज्राचार्यलगायतले पानसमा बत्ति बालेर उ...        
        		
			





					
				








