‘सिन्दुरे जात्रा’मा ‘सारङ्गी’ टिमको पुनर्मिलन, विजय–अञ्जना फेरि एकै पर्दामा

‘सिन्दुरे जात्रा’मा ‘सारङ्गी’ टिमको पुनर्मिलन, विजय–अञ्जना फेरि एकै पर्दामा
चलचित्र निर्माणको तयारीमा रहेको बहुप्रतीक्षित फिल्म ‘सिन्दुरे जात्रा’ ले नेपाली फिल्म उद्योगमा चासो बढाएको छ । सर्वकालीन ब्लकबस्टर ‘पूर्णबहादुरको सारङ्गी’ पछि निर्देशक सरोज पौडेल ले नयाँ प्रोजेक्टमार्फत पुनः चर्चा बटुल्न थालेका छन् । फिल्म ‘सिन्दुरे जात्रा’ को निर्देशन स्वयं सरोज पौडेलले गर्नेछन् भने ‘सारङ्गी’ कै लोकप्रिय जोडी विजय बराल र अञ्जना बराइली मुख्य भूमिकामा देखिने पक्का भएको छ । उनीहरू द...

वसन्त पञ्चमीमा अम्बिकेश्वरी मन्दिरबाट चलचित्र ‘मितज्यू’को शुभ मुहूर्त सम्पन्न

वसन्त पञ्चमीमा अम्बिकेश्वरी मन्दिरबाट चलचित्र ‘मितज्यू’को शुभ मुहूर्त सम्पन्न
वसन्त पञ्चमीको पावन अवसर पारेर दाङस्थित ऐतिहासिक अम्बिकेश्वरी मन्दिरमा चलचित्र ‘मितज्यू’को शुभ मुहूर्त सम्पन्न गरिएको छ। धार्मिक विधिपूर्वक गरिएको शुभ मुहूर्तसँगै चलचित्रको छायाङ्कन कार्य औपचारिक रूपमा सुरु भएको छ । शुभ मुहूर्त कार्यक्रममा चलचित्रका कलाकार, निर्देशक, निर्माता तथा प्राविधिक टोलीको उपस्थिति रहेको थियो। अम्बिकेश्वरी मन्दिरमा पूजा–आराधना गर्दै फिल्मको सफलताको कामना गरिएको थियो। ...

बलिउडसँग ठोक्किँदै ‘परिवर्तन’—एक्सनको दममा बक्स अफिस जित्ने चुनौती

बलिउडसँग ठोक्किँदै ‘परिवर्तन’—एक्सनको दममा बक्स अफिस जित्ने चुनौती
भोलि शुक्रबारदेखि एक्सनप्रधान नेपाली फिल्म ‘परिवर्तन’ देशभर प्रदर्शनमा आउँदैछ। सार्वजनिक टिजर र ट्रेलरले दर्शकमाझ उत्सुकता बढाए पनि बक्स अफिसमा भने फिल्मले कडा प्रतिस्पर्धा सामना गर्नुपर्ने देखिन्छ। विशेषतः बलिउडको बहुप्रतीक्षित फिल्म ‘बोर्डर २’ सँग एकैसाथ प्रदर्शनमा आउनुले ‘परिवर्तन’का लागि चुनौती थपिएको छ। देशभरका अधिकांश मल्टीप्लेक्स हलले ‘परिवर्तन’लाई शो उपलब्ध गराइसकेका छन्। पहिलो दिनका ला...

‘आ बाट आमा’ ट्रेलर सार्वजनिक: परदेशिनु पर्ने बाध्यता र आमाबुवाको माया

‘आ बाट आमा’ ट्रेलर सार्वजनिक: परदेशिनु पर्ने बाध्यता र आमाबुवाको माया
यही माघ १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’ को ट्रेलर सार्वजनिक गरिएको छ। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच रिलिज गरिएको ट्रेलरले पारिवारिक सम्बन्ध, भावनात्मक संघर्ष र विछोडको पीडालाई केन्द्रमा राखेको छ। ट्रेलरमा ग्रामीण परिवेशमा हुर्किएको एक परिवारको कथा देखिन्छ, जहाँ बासुदेव र देवकीका छोरा कृष्ण पारिवारिक सुख र भविष्यको खोजीमा विदेश जाने निर्णय गर्छन्। यही निर्णय...

‘कुमारी’को काठमाडौंमा भव्य सांगीतिक कन्सर्ट, ट्रेलर पनि सोही दिन सार्वजनिक

‘कुमारी’को काठमाडौंमा भव्य सांगीतिक कन्सर्ट, ट्रेलर पनि सोही दिन सार्वजनिक
माघ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको लभस्टोरी फिल्म ‘कुमारी’ ले प्रचार–प्रसारलाई थप आक्रामक बनाएको छ । देशव्यापी सांगीतिक यात्रामा निस्किएको फिल्मको टिमले यही शनिबार संघीय राजधानी काठमाडौंमा खुला कन्सर्ट आयोजना गर्ने भएको छ । भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना हुने उक्त कन्सर्ट साँझ ५ बजेदेखि सुरु हुनेछ । दर्शकका लागि कन्सर्ट निःशुल्क राखिएको छ । आयोजकका अनुसार कार्यक्रममा १० हजारभन्दा बढी द...

पोखरामा ‘कुमारी’ को लाइभ म्युजिकल कन्सर्ट, ७ हजार दर्शकसँगै फिल्मप्रतिको क्रेज उत्कर्षमा

पोखरामा ‘कुमारी’ को लाइभ म्युजिकल कन्सर्ट, ७ हजार दर्शकसँगै फिल्मप्रतिको क्रेज उत्कर्षमा
चलचित्र ‘कुमारी’ को प्रचार–प्रसारलाई लिएर आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ पोखरामा भव्य रूपमा सम्पन्न भएको छ । शनिबार साँझ पोखराको हल्लन चोकमा भएको कन्सर्टमा करिब ७ हजार दर्शकको उल्लेखनीय उपस्थिति रहेको थियो । कन्सर्टको मुख्य आकर्षण फिल्मका प्रमुख कलाकार अविशेक खड्का र आकृति राजभण्डारी बने । उनीहरू स्टेजमा देखिनासाथ दर्शकबाट जोरदार हुटिङ र तालीको गडगडाहट सुनिएको थियो । चर...

महाशिवरात्रिमा ‘शिवांश’को सङ्गीतिक सुरुआत, ‘बैँस भुसुक्कै’ सार्वजनिक

महाशिवरात्रिमा ‘शिवांश’को सङ्गीतिक सुरुआत, ‘बैँस भुसुक्कै’ सार्वजनिक
महाशिवरात्रि लाई लक्ष्यित गर्दै प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘शिवांश’ले आफ्नो पहिलो गीत ‘बैँस भुसुक्कै’ सार्वजनिक गर्दै दर्शकमाझ सङ्गीतिक यात्रा सुरु गरेको छ भने लोकलयको स्वाद बोकेको यस गीतमा लोकप्रिय गायक–संगीतकार राजनराज शिवाकोटी र गायिका समीक्षा अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ। गीतका शब्द राजनराज शिवाकोटी र सरोज रञ्जितकारले संयुक्त रूपमा रचेका हुन् भने सङ्गीत स्वयम् राजनराजले नै भरे...

कुशल अभिनेत्री रुशा न्यौपाने चलचित्र ‘मितज्यू’ मा आवद्ध

कुशल अभिनेत्री रुशा न्यौपाने चलचित्र ‘मितज्यू’ मा आवद्ध
अभिनय क्षमताका कारण दर्शकमाझ लोकप्रिय रहँदै आएकी  कुशल अभिनेत्री श्री रुशा न्यौपाने नेपाली चलचित्र ‘मितज्यू’ मा आवद्ध भएकी छन् । निर्माण पक्षले उनलाई औपचारिक रूपमा चलचित्रमा स्वागत गर्दै शुभकामना व्यक्त गरेको छ । न्यौपानेको प्रवेशसँगै चलचित्र ‘मितज्यू’ थप सशक्त बन्ने विश्वास निर्माण टिमले लिएको छ । चलचित्रमा उनको भूमिका के कस्तो रहने भन्ने विषयमा भने निर्माण पक्षले अहिले केही खुलाएको छैन । चलचि...

माघ १६ बाट पर्दामा आउँदै ‘आ बाट आमा’ : परदेशको पीडा बोकेको नयाँ गीत सार्वजनिक

माघ १६ बाट पर्दामा आउँदै ‘आ बाट आमा’ : परदेशको पीडा बोकेको नयाँ गीत सार्वजनिक
१६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘आ बाट आमा’ को नयाँ गीत ‘जाँदैछु नौ डाँडा काटेर’ आज सार्वजनिक गरिएको छ। भावनात्मक यस गीतले फिल्मको मुख्य पात्र परदेशिन लाग्दाको मनोदशा र आफ्नै सन्तानसँग बिछोडिनु पर्दाको गहिरो पीडालाई मार्मिक रूपमा प्रस्तुत गरेको छ। सार्वजनिक गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकारहरू पल शाह, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त ल...

‘हन्टर’को छायांकन सकियो, अरुण क्षेत्री एक्सन अवतारमा देखिँदै

‘हन्टर’को छायांकन सकियो, अरुण क्षेत्री एक्सन अवतारमा देखिँदै
अभिनेता अरुण क्षेत्री र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिका रहेको नेपाली चलचित्र ‘हन्टर’ ले आफ्नो छायांकन यात्रा पूरा गरेको छ सङै दुई चरणमा विभाजित छायांकन ४५ दिनभित्र सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ । चलचित्रको अधिकांश दृश्यहरू सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्ने पश्चिम नेपालको महेन्द्रनगर आसपासका विभिन्न लोकेसनमा खिचिएको हो । यस फिल्ममार्फत अभिनेता अरुण क्षेत्री फरक एक्सन अवतारमा प्रस्तुत ...