हेर्नुहोस् भूपु र उषा उप्रेतीको छोटो छ जीन्दगी
गायक भूपु पाण्डे र चर्चित हाँस्यटेलिश्रृङ्खला सक्किगोनीकी सिर्जना अर्थात् उषा उप्रेतीको छोटो छ जीन्दगीलाई दर्शकको तारिफ मिलेको छ। गीतको उत्कृष्ट शब्द संगीत र भिडियो बनेको भन्दै गीतको विशेष प्रशंसा भएको हो।
नारायण नेपालीको शब्द रहेको गीतमा संगीत तथा स्वर भूपु पाण्डे र मेलिना मैनालीको स्वर रहेको छ। वैदेशिक रोजगारीले दम्पती जीवनमा ल्याएको विछोडलाई कलात्मक शैलीले प्रस्तुत गरिएको छ। भिडियो हेरेपछि...














