लकडाउनका बेला बारीमा काम गर्दै आर्यन
काठमाडौं – कोरोना भाइरसका कारण सारा विश्व यतिबेला त्रासमा छ । विश्वका कैयन् देशमा लकडाउन गरिएको छ । नेपालमा पनि लकडाउन छ ।
कलाकारहरु सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् । घरमा हुँदा कसैले पुस्तक पढिरहेका छन् भने कतिले फिल्म हेरेर समय बिताइरहेका छन् ।
काठमाडौंको लाजिम्पाटमा बस्दै आएका आर्यनले यतिबेला खेत खनिरहेको तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेका छन् ।
लकडाउनको समयमा ...








![गोप्य अडियो लिक : १५ हजारमा प्रहरी कर्मचारीबाटै लकडाउनमा सवारी गुडाउने पास बिक्रि [भिडियोसहित]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/04/My-Post-15.jpg)




