दोहोरी गाएर भाइरल बालचन्द्रको इन्द्रेणीले जुरायो जोडी,बिहेपछि श्रीमान श्रीमती पहिलो पटक मिडियामा
नेपाली लोक दोहोरीमा रुचाइएका गायक बाल चन्द्र बराल बैबाहिक जीवनमा बाधिएका छन।२८ बर्ष पछि आफु भन्दा ७ बर्षिय कान्छी संग उनले बैबाहिक जीवन गासेका हुन्।हामी संगको रमाइलो कुराकानीमा उनले भने ‘बिबाह चाहेर भएन कुरेर बस्नु पर्यो बल्ल जुर्यो सपना पुरा भएको छ।उनि एक लाइभ दोहोरीमा धेरै रुचाउने गायकमा पर्दछन।
बाल चन्द्र बरालले शिल्पा संग बिबाह गरेपछि आफ्नो बैबाहिक जीवनको बारेमा खुलाएका छन।आफु प्रेममा ब...














