क्रिकेट रंगशालाका लागि धमला परिवारबाट आर्थिक सहयोग
चर्चित एवं वरिष्ठ पत्रकार ऋषि धमला पत्नी एवं नायिका एलिजा गौतमले आफनो जन्मदिनको अवसर पारेर चितवनमा निर्माण हुन लागिरहेको ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला’ का लागि आर्थिक सहयोग गरेकीछिन् । जन्मदिनको अवसरमा एक कार्यक्रमको आयोजना गर्दे उनले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई १ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेकी हुन् । उनले रंगशालाका ...














