लोक दोहोरी गीतको म्युजिक भिडियोमा अस्मिता जम्दै (भिडियो सहित)

लोक दोहोरी गीतको म्युजिक भिडियोमा अस्मिता जम्दै (भिडियो सहित)
काठमान्डौ कार्तिक ०३ - कुनै पनि क्षेत्रमा आफु सन्तुष्ट भइन्छ भने आफ्ना लालाबाला लाई पनि उक्त क्षत्र प्रति आकर्षित बनाउने हरेक अविभावकको चाहना हुने गर्दछ । यसै कारणले पनि सिन्धुपाल्चोक जिल्लामा जन्मिएर हाल काठमाण्डौमा रहँदै कलाकारिता यात्रा अगाडी बढाई रहेका गायक तथा सर्जक अमृत आचार्य "माइला गुरु" ले पनि आफ्नो छोरी अस्मिता आचार्यलाई यसै क्षेत्रमा स्थापित गर्नका निमित्त सुरु गरिसकेका छन् । अमृतको ...

दिलिप रायमाझी र अन्जली अधिकारीको “मेरो मायालाई” बोलको गीतमा धमाका (भिडियो सहित)

दिलिप रायमाझी र अन्जली अधिकारीको “मेरो मायालाई” बोलको गीतमा धमाका (भिडियो सहित)
काठमाण्डौ कार्तिक ०६ - लोक तथा दोहोरी त्यसमाथि काँठ क्षेत्रका गीत संगीतमा पछिल्लो समय आफ्नो उच्च बर्चस्व स्थापित गर्न सफल गायक सरोज लामिछानेको फेरी अर्को गीत भर्खरै बजारमा आएको छ । उक्त गीत "मेरो मायालाई" नाममा बजारमा आएको हो । यस समयमा काँठे गीतहरुको निकै चर्चा बढेको छ । के पूर्व के पश्चिम, सबै भेगका श्रोता तथा दर्शकहरुले यी यस्ता गीतहरुलाई आफ्नो उच्च रोजाईमा राखी रहंदा अझै सरोजको लोकप्रियता बढेक...

ग्लोबल आइएमई बैंकले काठमाडौँ मै थप्यो २ शाखा, अनलाइनबाटै उद्घाटन

ग्लोबल आइएमई बैंकले काठमाडौँ मै थप्यो २ शाखा, अनलाइनबाटै उद्घाटन
ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले बुधबार काठमाडौंको शान्तिनगर र टोखामा नयाँ शाखा सञ्चानमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज ब्रजाचार्यले नयाँ शाखाहरुको भर्चुअल्ली उद्घाटन गरेका हुन् । यसका साथै बैंकले भक्तपुरको गाम्छा र चितवनको सप्तगण्डकी कलेज परिसरमा नयाँ एक्सटेन्सन काउण्टर पनि सञ्चालनमा ल्याएको छ । नयाँशाखा तथा एक्सटेन्सन काउण्टरहरु सञ्चालन आएसँगै बैंकको शाखाहरुको ...

कुमारी बैंकको लाभांश घोषणा, बोनस कति ?

कुमारी बैंकको लाभांश घोषणा, बोनस कति ?
कुमारी बैंक Kumari Bank Limited ले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ। बैंकको आज बसेको संचालक समितिले गत आर्थिक बर्षको कमाईबाट शेयरधनीलाई १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। प्रस्तावित १४ प्रतिशत लाभांश मध्ये १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ४ प्रतिशत नगद लाभांश रहेको संचालक समितिका एक सदस्यले बिजपाटीलाई बताए। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी बार्षिक साधारण...

नेपाली खेलकुद क्षेत्रमा सहकार्य गर्न कतार इच्छुक

नेपाली खेलकुद क्षेत्रमा सहकार्य गर्न कतार इच्छुक
दोहा- नेपाल र कतारबीच खेलकुदका क्षेत्रमा विभिन्न सहयोग गर्ने सम्बन्धमा छलफल भएको छ । कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाज र कतार फुटबल संघका उपाध्यक्ष साउद ए अल-मोहननाडीबीच भएको भेटमा दुई देशबीच खेलकुदका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको हो । भेटमा कतारले नेपालसँग खेलकुदका क्षेत्रमा सहकार्य गर्न इच्छुक देखिएको दूतावासले जनाएको छ । भेटमा उनीहरु दुबैले सहकार्यका विषयम...

कोलकातामाथि बैंगलोरको सहज जित, सिराजको उत्कृष्ट प्रदर्शन

कोलकातामाथि बैंगलोरको सहज जित, सिराजको उत्कृष्ट प्रदर्शन
एजेन्सी–आइपीएल टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्समाथि सहज जित निकालेको छ । बुधबार राति सम्पन्न आपीएलको ३९औं खेलमा कोलकातालाई ८ विकेटले पराजित गर्दै बैँगलोर आइपीएलको दोस्रो स्थानमा पनि उक्लिएको छ । जितका लागि ८५ रनको झिनो लक्ष्य पछ्याएको बैंगलोरले १३.३ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । बैंगलोरको जितमा कप्तान विराट कोहली १८ र गुरक्रित सिंहम...

गायक भुवन प्यासीको मार्मिक गीत ‘यसपाली को दशैं तिहार’ सार्वजनिक (भिडियो)

गायक भुवन प्यासीको मार्मिक गीत ‘यसपाली को दशैं तिहार’ सार्वजनिक (भिडियो)
गायक भुवन प्यासीको स्वर रहेको निकै मार्मिक गीत यसपालीको दशैं तिहार' को भिडियो सार्वजनिक गरिएको छ ।कोरोनाले गर्दा गरिबलाई दशैं तिहार मनाउन निकै गर्‍यो रहेको रहेको कथा प्रस्तुत गरिएको सार्वजनिक गीतमा देखाउन खोजिएको छ।राम नेपालको शब्द रहेको गीतमा गायक भुवन प्यासीको संगीत रहेको छ ।गीतलाई राजेन्द्र बजगाईले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा राम नेपाल ,भुवन प्यासी ,लक्षमण नेपाल ,प्रकृति लामिछाने ,रेब...

काजीको निर्देशनमा ‘जुनमा हेरूँ तिमीलाई’ सार्वजनिक ( भिडियो )

काजीको निर्देशनमा ‘जुनमा हेरूँ तिमीलाई’ सार्वजनिक  ( भिडियो )
काठमाडौं । नेपाली तथा हिन्दी पार्श्व गायनमा सर्वाधिक लोकप्रिय गायक इन्द्रजित मिजारको स्वरमा आबद्द 'जुनमा हेरूँ तिमीलाई'को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको गीतमा शब्द गीतकार गोपाल लोहारको रहको छ। गीतमा संगीत संगीतकार सुरेश अधिकारीको रहेको छ। यस गीतलाई चन्द सिंहले संगीत संयोजन गरेका हुन्। यस गीत बाट फेरि २७ वर्ष पछि गायक मिजारको स्वरमा रहेको गीतमा राजेश हमाल अभिनयले गरेका छन्। न...

तिहारको आशा

तिहारको आशा
दशैंमा हल खोलिदिएको भए सरकारले फिल्म प्रदर्शकहरुले श्वास फेर्थे कि । तर, अब फेर्थे कि भन्न पर्ला । किनभने, फिल्म हल त नखुल्ने भए । फिल्मको छायांकन सुरु भएको छ । तर, फिल्मको छायांकन सुरु हुँदा पनि हल भने खुलेन । सरकारले दशैंमा हल खोलिदिएको अवस्थामा फिल्म चलाएर ७ महिनादेखिको घाटा केही भएपनि पुर्ती गरौला भन्ने सोच हो हल संचालकको । यो अवसर त गयो । सरकारले सबै कुरा खोलेर फिल्म हललाई किन वेवास्...

‘रेड वाइन’ मा पल र साम्राज्ञी श्रीमान्-श्रीमती

‘रेड वाइन’ मा पल र साम्राज्ञी श्रीमान्-श्रीमती
अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी आरएल शाहले पहिलो पटक ठूलो पर्दामा स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् । गएको महिना उनीहरुले यो फिल्म साइन गरेका थिए । पल र साम्राज्ञीले पहिलो पटक अनस्क्रिन रोमान्स गर्न लागेका कारण फिल्मप्रति धेरैको चासो बढेको छ । यी दुई कलाकार एकसाथ काम गर्ने अवसर जुटेकोमा खुसी ...