चलचित्र ‘गोवर गणेश’ को पहिलो गीत ‘अमिलो मोई’ / गीतमा फरक लुक्समा जय किसन र एलिना
नेपाली कथानक चलचित्र ‘गोवर गणेश’ को पहिलो गीत ‘अमिलो मोई’ सार्बजनिक भएको छ । नेपाली चलचित्र नगरीमा सफल मानिने एक्सन , कमेडी र सबै खालका अभिनय गर्न प्रखर अभिनेता जय किसन बस्नेत लिड फिचर्ड चलचित्र "गोवर गणेश " को प्रमोसनल गीत "अमिलो मोई .." सार्वजनिक भएको ।
निर्कदेशक ल्याण अधिकारीको निर्देशनमा बिलभ्ड इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको कमेडी एक्सन तथा कमेडी बेसमा आधारित नेपाली कथानक चलचित्...














