बिबिसीले विश्वका १०० प्रभावशाली महिलाको सूचिमा राखेपछी सपनाले गरिन प्रधानमन्त्रीलाई यस्तो प्रश्न ? (भिडियो हेर्नुहोस)
बेवारिसे लासहरुको अन्तिम दा,हासंस्कार गरेकै कारण एउटी साहासी नारीको रुपमा सपना रोका मगरलाई बिबिसीले विश्वका १०० प्रभावशाली महिलाको सूचिमा राखेपछि अहिले उनी चर्चाको शिखरमा छिन् । उनलाई अहिले समाजिक सन्जालमा धेरै धेरैले खोजी रहेका छन उनको कामलाई सबैले खुलेर तारिफ गरी रहेका छन । म्याग्दीकी १८ वर्षीया सपना रोका मगर पनि मृ,त शरीरलाई दा,गबत्ती दिन्छिन् तर उनको अवस्था भने अरुको भन्दा फरक छ ।
वे,वारिसे...














