चलचित्र ‘वरिष्ठ बलराम’मा समेटिएको गीत ‘न्याउली वनैमा’ले मच्चायो धमाका!

चलचित्र ‘वरिष्ठ बलराम’मा समेटिएको गीत ‘न्याउली वनैमा’ले मच्चायो धमाका!
भाइटीकाको दिन अर्थात् आगामी कात्तिक ६ गते प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र ‘वरिष्ठ बलराम’ अहिले चर्चा र अपेक्षाको केन्द्रमा रहेको छ। चलचित्रमा समावेश ‘न्याउली वनैमा’ गीतले युट्युबमा तहल्का मच्चाइरहेको छ। रिलिज भएको मात्र दुई हप्तामै ५ मिलियनभन्दा बढी दर्शकले गीत हेरेर माया दर्शाएका छन् भने ग्रामीण सौन्दर्य, भावनात्मक कथा र मन छुने शब्द, सङ्गीतले दर्शकलाई गीतसँग जोडिएको महसुस गराएको छ...

‘लडाईं पहिचानको’ले सार्वजनिक गर्‍यो दोस्रो खस देउडा गीत ‘बैशालु जोबन भयो ढलमल’

‘लडाईं पहिचानको’ले सार्वजनिक गर्‍यो दोस्रो खस देउडा गीत ‘बैशालु जोबन भयो ढलमल’
मंसिर ५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लडाईं पहिचानको’ ले आफ्नो दोस्रो खस देउडा गीत ‘बैशालु जोबन भयो ढलमल’ सार्वजनिक गरेको छ। गीतमा अभिनेत्री करिश्मा मानन्धर र अभिनेता रोशन शर्मालाई आकर्षक र रोमान्टिक रूपमै प्रस्तुत गरिएको छ। गीतमा प्रताप दास र बबीना किराँतीको स्वर सुन्न सकिन्छ भने शब्द र संगीत भीम बस्नेतले तयार पारेका हुन्। चलचित्रका लेखक तथा निर्देशक भीम लामा हुन्, जसले यसमा...

दर्शकको मन जित्दै ‘वरिष्ठ बलराम’को ट्रेलरले युट्युबमा १० लाखभन्दा बढी भ्यूज

दर्शकको मन जित्दै ‘वरिष्ठ बलराम’को ट्रेलरले युट्युबमा १० लाखभन्दा बढी भ्यूज
रिलिज भएको छोटो समयमै बहुप्रतिक्षित नेपाली चलचित्र ‘वरिष्ठ बलराम’को ट्रेलरले युट्युबमा १० लाखभन्दा बढी पटक हेरिएको छ। ट्रेलरले छोटो समयमा नै दर्शकको उल्लेखनीय ध्यान तान्न सफल भएको छ। ट्रेलर सार्वजनिक भएको केही दिनमै सामाजिक सञ्जालमा यसको प्रशंसा भइरहेकी छ। दर्शकहरूले चलचित्रमा देखिएको बलियो कथा, आकर्षक संवाद र कलाकारहरूको दमदार अभिनयको खुलेर तारिफ गरिरहेका छन्। विशेषगरी प्रमुख पात्र बलरामको व्यक्...

“म शो पिस होइन, प्रभावशाली भूमिकामा छु” : समृद्धि अर्याल

“म शो पिस होइन, प्रभावशाली भूमिकामा छु” :  समृद्धि अर्याल
‘फर्की फर्की’बाट अभिनय यात्रा सुरु गरेकी नवअभिनेत्री समृद्धि अर्याल अब आफ्नो दोश्रो फिल्म ‘वरिष्ठ बलराम’ मार्फत पुनः दर्शकसमक्ष आउँदैछिन् । आगामी कात्तिक ६ गते (भाइटीकाको दिन) रिलिज हुन लागेको यो फिल्ममा समृद्धिले अभिनेता विजय बरालसँग जोडी बाँधेकी छिन् । ट्रेलरका झलकहरूले उनीलाई रिसाहा स्वभावकी युवतीको रूपमा देखाउँछन् । एउटा दृश्यमा उनले विजय बराललाई थप्पड हानेको समेत देखिन्छ, जसले उनको चरित्र ...

चलचित्र ‘वरिष्ठ बलराम’ : संघर्ष, इज्जत र आत्मसम्मानको कथा

चलचित्र ‘वरिष्ठ बलराम’ : संघर्ष, इज्जत र आत्मसम्मानको कथा
नेपाली चलचित्र ‘वरिष्ठ बलराम’ हाल चर्चामा छ । दयाहाङ राई र विजय बरालको मुख्य भूमिका रहेको यो चलचित्रले समाजमा इज्जत जोगाउने र खोस्नेबीचको संघर्षलाई केन्द्रमा राखेको छ । चलचित्रको कथा दुई पात्रको जीवनमा देखिने आत्मसम्मान र सामाजिक असमानता वरिपरि घुम्छ । दयाहाङ राईले मेहनती र स्वाभिमानी पात्र ‘बलराम’को भूमिका निभाएका छन् भने विजय बरालले उसकै जीवनमा चुनौती ल्याउने पात्रको अभिनय गरेका छन् । फिल्...

‘सोल्टिनी’को ‘नौलाख तारा’ सार्वजनिक : प्रकाश सपुत र परीक्षा लिम्बुको प्रेमकथा गीतमा झल्कियो

‘सोल्टिनी’को ‘नौलाख तारा’ सार्वजनिक : प्रकाश सपुत र परीक्षा लिम्बुको प्रेमकथा गीतमा झल्कियो
आगामी कार्तिक ६ गते (भाइटिकाको दिन) प्रदर्शनमा आउने बहुप्रतीक्षित नेपाली चलचित्र **‘सोल्टिनी’**ले आफ्नो नयाँ गीत ‘नौलाख तारा’ सार्वजनिक गरेको छ । गीतमा झुमा लिम्बु, सुनिता थेगिम र प्रशान्त सिवाकोटीको मधुर स्वर सुन्न सकिन्छ भने, शब्द र संगीत पनि सिवाकोटीकै सिर्जना हो । गीतलाई देवेश राईले संगीत संयोजन गरेका छन् । रोमाञ्चक भिडियोमा चलचित्रका मुख्य पात्र प्रकाश सपुत र परीक्षा लिम्बुबीचको प्रेमकथ...

अनमोल केसीको ‘जेरी अन टप’ ट्रेलर सार्वजनिक, सगरमाथा आरोहणमा प्रेमको कथा

अनमोल केसीको ‘जेरी अन टप’ ट्रेलर सार्वजनिक, सगरमाथा आरोहणमा प्रेमको कथा
अभिनेता अनमोल केसीको मुख्य अभिनय रहेको नयाँ चलचित्र  ‘जेरी अन टप’  को ट्रेलर शुक्रबार ललितपुरमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । ट्रेलरमा अनमोलसँगै जसिता गुरुङ, आँचल शर्मा, भुवन केसी, र केदार घिमिरे ‘माग्नेबुढा लगायत कलाकारहरूलाई देख्न सकिन्छ । दृश्यहरूका आधारमा फिल्मले सगरमाथा आरोहण र यात्राको क्रममा जन्मिने प्रेमकथा प्रस्तुत गर्ने संकेत गरेको छ । ट्रेलरमा अनमोल जसिता र आँचल दुवैप्रति आ...

‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक : दयाहाङ र विजयबीचको इज्जत र अस्तित्वको टकराव

‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक : दयाहाङ र विजयबीचको इज्जत र अस्तित्वको टकराव
आगामी कात्तिक ६ गते भाइटीकाको दिन प्रदर्शनमा आउने बहुप्रतिक्षित चलचित्र **‘वरिष्ठ बलराम’**को ट्रेलर बिहीबार राजधानीमा आयोजित विशेष समारोहका बीच सार्वजनिक गरिएको छ । सुरेन्द्र पौडेल निर्देशित यस चलचित्रको ट्रेलरले दुई फरक स्वभाव र जीवनपथका पात्रबीचको टकरावको झलक देखाउँछ । ट्रेलरमा अभिनेता दयाहाङ राई र विजय बरालबीचको इज्जत र अस्तित्वको लडाइँलाई प्रभावकारी रूपमा चित्रण गरिएको छ । आफू गरिब भएकै कार...

पर्वतबाट सुरु भयो ‘ककाकिकी’को छायांकन, ‘कमेडी दरबार’ टिम ठूलो पर्दामा

पर्वतबाट सुरु भयो ‘ककाकिकी’को छायांकन, ‘कमेडी दरबार’ टिम ठूलो पर्दामा
नेपाली चर्चित टिभी शो ‘कमेडी दरबार’को टिमले निर्माण गर्न लागेको फिल्म ‘ककाकिकी’ को छायांकन बिहीवारदेखि पर्वतको भूकदेउरालीबाट सुरु गरेको छ । शुभमुहूर्तसँगै ३५ दिने तालिकासहित फिल्मको सुटिङ प्रारम्भ गरिएको हो । निर्देशक बिक्की अग्रवालका अनुसार पहिलो चरणमा करिब तीन साता गाउँको परिवेशमा छायांकन हुनेछ भने त्यसपछि सुटिङ काठमाडौंमा सर्नेछ । फिल्ममा तृप्ती नाडकर, रेखा थापा, दीया मास्के, सुभास गजुरेल, म...

चौथो संस्करणको विराटनगर म्युजिक फेस्टिभलको तयारी तीव्र गतिमा

चौथो संस्करणको विराटनगर म्युजिक फेस्टिभलको तयारी तीव्र गतिमा
चौथो संस्करणको विराटनगर म्युजिक फेस्टिभल का लागि तयारी तीव्र गतिमा भइरहेको आयोजकले बताएका छन्। लाइभ इन्टरटेन्मेन्टको आयोजनामा दीपावली (तिहार)को शुभ अवसर पारेर यही असोज ३१ गते शुक्रबार विराटनगरको जैन भवनमा उक्त कार्यक्रम आयोजना हुने भएको हो। बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिले फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन । संयोजक तथा व्यवस्थापक सन्तोष महत (स्यान्ट...