गायिका स्मृती बजगाईँ र गायक शितल राज गिरी , प्रमेश उपाध्ययको आवाजमा “नक्कली कान्छी “ (भिडियो सहित)
आर पोखरेल, काठमाडौँ ।
नेपाली गीत संगीतका अनुरागीहरुका लागि फरक(फरक सांगीतिक स्वाद बजारमा आउने क्रममा पछिल्लो पटक सुसेली म्युजिक प्रालीको प्रस्तुतीमा रहेको निकै रमाइलो भाकामा तयार पारिएको लोकदोहोरी गीत “नक्कली कान्छी “ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायिकास्मृती बजगाईँ र गायक शितल राज गिरी , प्रमेश उपाध्ययको आवाज रहेको छ ।
आफुलाई नक्कली कान्छी नै निकै मनपरेको कुरा गीतमा गायकल...