छोङ्गोपो र मिङ्ग्मर अभिनित ‘दार ठेकीको’ सार्वजनिक ( भिडियो )

छोङ्गोपो र  मिङ्ग्मर अभिनित ‘दार ठेकीको’ सार्वजनिक ( भिडियो )
काठमाडौं । 'नुमुज ब्युटी एन्ड स्किन केयर'कि संचालक रहेकी नव गायिका पाल्मु शेर्पाले आफ्नो पहिलो गीत 'दार ठेकीको' सार्वजनिक गरेकी छिन्। यस गीतमा उनलाई स्वरमा साथ गायक प्रदिप लामा दिएका छन। नादिङ भाकाको यस गीतमा जीवन बोम्जनको शब्द रहेको छ भने अमृत लामाको संगीत रहेको छ । जोगलाल लामाले यस गीतलाई संगीत संयोजन गरेका हुन। सिन्धुपाल्चोक जिल्लाकै उत्कृष्ट पर्यटकिय स्थलका रुपमा परिचित भोटेकोसी गाउँपालिकाको ...

विनिता चाम्लिङ राईको स्वरमा रहेको ’ए माया’ सार्वजनिक

विनिता चाम्लिङ राईको स्वरमा रहेको ’ए माया’ सार्वजनिक
काठमाण्डौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएकी गायिका विनिता चाम्लिङ राईको स्वरमा रहेको ’ए माया’ गीतको भिडियो सार्वजनिक भएको छ । परदेशमा भएका आफना प्रेमी मायाको पोको लाई गीतमा उनकी प्रेमीकाले पोखेकी छन । आफनो गाउँघरमा मिठो. मसिनो । दुख सुख जे भएपनी सगैँ मेलापात गर्दै चौतारीहरुमा गफ गर्दै , मकै ढिडो खाएर रमाएर बस्नको लागी घरमा भएकी प्रेमीकले आग्रह गरेकी छन । रमेश नेपालीको शब्द तथा डि आर अट...

नवल नेपालको निर्देशनमा ‘किन दुख्छ मुटु’ सार्वजनिक

नवल नेपालको निर्देशनमा ‘किन दुख्छ मुटु’ सार्वजनिक
अन्जु पन्तको स्वरमा गीत किन दुख्छ मुटु सार्वजनिक भएको छ । हरी आचार्यले लेखेको गीतमा नवीन कार्कीको संगीत तथा विशाल निरौलाको एरेन्ज छ । माधव केसी, लाजिना सुवेदी,सिम्रन कार्की सङै गीतकार आचार्य समेत भिडियोमा फिचर्ड छन् । मदन कस्यपले खिचेको भिडियो नवल नेपालले निर्देशन गरेका हुन् । गीतमा धन र मायालाई तुलना गरिएको छ । धन अगाडि माया फिक्का हुने गरेको तितो यथार्थ गीतले प्रस्तुत गरेको छ । https://www...

साजनको पहिलो गीत ‘आधा अधुरो’ सार्वजनिक ( भिडियो )

साजनको पहिलो गीत ‘आधा अधुरो’ सार्वजनिक ( भिडियो )
काठमाडौं । गायक साजन तामाङको डेब्यु गीत ‘आधा अधुरो’ बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतले मायालु जोडीहरु एक अर्का बिना अधुरो रहने कुरा व्यक्त गरेको छ। रोमाण्टिक भर्सनको यस गीतमा शब्द चर्चित गीतकार डि.पी खनालको रहेको छ भने सुरज कालाखेतीको संगीत रहेको छ । विश्व अधिकारीले गीतलाई संगीत संयोजन गरेका हुन् । युवा युवतीको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा स्वयंम गायक तामाङ र बिना राउत ...

पूर्णको ‘चोखो माया’लाई दर्शकको साथ ( भिडियो )

पूर्णको ‘चोखो माया’लाई दर्शकको साथ ( भिडियो )
काठमाडौं । अमेरिकाको पेन्सिल्भेनिया राज्यमा बसोबास गर्दै आएका सफल व्यसायी एवंम मोडल पूर्ण लम्साल र बिष्णु मिश्र बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण 'चोखो माया' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा गायिका रचना रिमाल र गायक रंजन राईकोले सुमधुर स्वर सुन्न सकिन्छ। रवि मल्लको शब्द रहेको यस गीतलाई नविन कार्कीले संगीतवद्द गरेका हुन्। गीतमा बिशाल निरौलाको संगीत संयोजन...

सुधिर, बिना ,सरोज र उषा अभिनित ‘हामी सबै येशूको’ सार्वजनिक ( भिडियो )

सुधिर, बिना ,सरोज र उषा अभिनित  ‘हामी सबै येशूको’ सार्वजनिक  ( भिडियो )
त इसाई धर्मावलम्बीहरुका परमपिता परमेश्वर यशूको बर्णन गरिएको गीत 'हामी सबै येशूको' सार्वजनिक भएको छ । होसना चर्चको प्रस्तुती रहेको गीतमा सुष्मा बिश्वकर्मा र देबेन्द्र बरालको स्वर , लोकप्रीय संगीतकार सुबास भुसालको संगीत रहेको छ । जस्मिन एभरेस्टको शब्दरचना र पुरुषोत्तम सुबेदीको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, बिना राउत ,सरोज प्रजा र उषा उप्रेतीको अभिनय र नृत्य रहेको छ । रामजी लामि...

मिस स्टेट-१ सिजन-३ भव्यताको साथ् सम्पन्न

मिस स्टेट-१ सिजन-३  भव्यताको साथ् सम्पन्न
पुर्बाञ्चल बागिना कला केन्द्र धरानको आयोजनामा सनिबार सम्पन्न मिस स्टेट-१ सिजन-३ को उपाधी ८ जना प्रतिष्पर्धिलाई पछि पार्दै धरानकी श्वेता भुजेलले हात पारिन। उनले हिरो होन्डा कम्पनिको स्कुटर, क्राउन, बिबिएस र एयर होस्टेजको लागि पुर्ण छात्रबृत्ती र म्युजिक भिडियोमा खेल्ने अबसर प्राप्त गरिन। मोरङ्की सनिना राईले फस्ट रनर अपको उपाधी सहित नगद ५० हजाए रुपैया नगद, क्राउन, बिबिएस र एयर होस्टेजको लागि ५० प्रत...

पूर्ण र विष्णु फिचर्ड ‘चोखो माया’ सार्वजनिक ( भिडियो )

पूर्ण र विष्णु फिचर्ड ‘चोखो माया’ सार्वजनिक ( भिडियो )
काठमाडौं– गायिका रचना रिमाल र गायक रंजन राईको युगल गायनमा समावेश 'चोखो माया' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा रवि मल्लको शब्द रहेको भने नविन कार्कीको संगीत रहेको छ। गीतमा बिशाल निरौलाको संगीत संयोजन रहेको छ। युवा युवतीबीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा पूर्ण लम्साल र विष्णु मिश्रको अभिनय रहेको छ। भिडियोलाई शैलेश घलेले छायांकन गरेका ह...

द भ्वाइस अफ किड्स की कोच मिलन नेवारको “सपना हजार ” सार्वजनिक

द भ्वाइस अफ किड्स की कोच मिलन नेवारको “सपना हजार ” सार्वजनिक
काठमाण्डौं । नेपाली सांगितिक बजारमा नयाँ– नयाँ सिर्जना सार्वजनिक हुने क्रममा भखरै चर्चित गायिका तथा द भ्वाइस अफ किड्स की कोच मिलन नेवारको आवाजमा रहेको “सपना हजार ” गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा अरुणा रुम्बाको शब्द , राजेश थापाको संगीत तथा निरोज लामाको एरेन्ज रहेको छ । मायामा सगैं जिउने मर्ने कसम खाएका जोेडिको मनोभावलाई गीतमा समावेश गरिएको छ । प्रेम र रोमान्सको भाव समेटिएको उक्त गीत ...

रमेश प्रसाइले पहिलो पटक लेखेको कमेडी गीत आज ‘तरुनी खोज्दे भन्न थाले’ सार्वजनिक

रमेश प्रसाइले पहिलो पटक लेखेको कमेडी गीत आज ‘तरुनी खोज्दे भन्न थाले’ सार्वजनिक
इटहरी । चर्चित पत्रकार तथा गायक रमेश प्रसाई र जीवन विष्टको शब्द तथा संगीतमा ‘तरुनी खोज्दे भन्न थाले’ बोलको गीत सार्वजनिक भएको छ । कमेडी प्याटर्नका गीतहरु लामो समयदेखि बजारमा नआइरहेको अवस्थामा यो गीतले दर्शक तथा स्रोताको मन जित्ने विश्वास गरिएको छ । पत्रकारितामा लामो समयदेखि सक्रिय प्रखरवक्ता प्रसाईले लेखेको यो पहिलो गीत हो । यसअघि उनी ‘रिंकेबुङको राँगा’ बोलको गीतबाट गायकका रुपमा स्थापित भइसकेका छन...