कस्तुपको ‘सिलौटोमा चटनी’को चर्चा, कुलेन्द्र, रामजी, ज्योति र प्रितिको ठुम्का (भिडियो)
काठमाण्डौ। कस्तुप पन्तको शब्द रचना र संगीत रहेको ‘सिलौटोमा चटनी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । कस्तुपको आज (बैशाख ९ गते) जन्मदिन समेत हो । उनले जन्मदिनको नजिकै यो गीत डिजिटल रिलीज गरेका थिए ।
कुलेन्द्र विश्वकर्मा र समीक्षा अधिकारीको स्वर रहेको गीतमा आशिश अविरलको संगीत संयोजन रहेको छ । शंकर विसीको निर्देशन रहेको गीतको भिडियोमा राजमी खाँड, कुलेन्द्र विश्वकर्मा, ज्योति मगर र प्रिती आलेले न...













