गायिका कमला किरण विसी र गायक कुमार पुनको आवाजमा “मनको पिर विसाउने “ भिडियो सहित
मोहन श्रीपाली , कतार ,माघ २१
अर्घाखाँची जिल्लामा जन्मिएर पनि नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनुभएकी गायिका कमला किरण विसी र गायक कुमार पुनको आवाजमा सजिएको निकै मार्मिक लोकदोहोरी “मनको पिर विसाउने “गीतको भिडियो बजारमा आएको छ ।
आफनी मायालुसगँ सुख दुखका कहानी ब्यक्त गर्दा मनमा निकै खुशी भएको कुरा गीतमा भनिएको छ । हुम गैरेको शब्द सिर्जना र जमुना रानाको लय सिर्जनमा गीत तयार पार...