धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्ध
एउटा यस्तो विषालु भ्यागुता, जसको मुल्य नै पर्छ ३ लाख, जान्नुहाेस्
‘नेपाल फेसन फेस्टिभल–२०२४’ को तयारी पुरा, जेठ ११–१३ गतेसम्म सानेपाको हेरिटेज गार्डेनमा आयोजना हुँदै
नवीकरणीय ऊर्जा भविष्यको लागि विराटनगरमा साइकल यात्रा
विराटनगर । नवीकरणीय ऊर्जा भविष्यको लागि विराटनगरमा साइकल यात्राको आयोजना गरिएको छ । विगत २०७९ देखि सुरु भएको “ मानिस र ग्रहका लागि पेडल“ नामक अभियान श्रृंखलारूपमा, जेठ ५ र ६ को सप्ताहन्तमा विभिन्न एसियाली देशहरूमा नवीकरणीय ऊर्जाको न्यायपूर्ण रुपान्तरणको समर्थनमा पारिवारिक साइकल ¥यालीका आयोजना गरिएको हो । नवीकरणीय ऊर्जा भविष्यको लागि” साइकल ¥याली विराटनगरमा...
हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने
काठमाडौँ । मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध लागेको छ । मुम्बईको यस सिजनको अन्तिम खेलमा ल...
त्यसपछि राजा विरेन्द्र रिसले चुर भए
नेपालले शान्तिक्षेत्र घोषणाकालागि गरेको प्रस्ताबको झन छुट्टै कहानी छ । त्यो संभवपनि थियो । नेपालका छिमेकि देशहरु भूटान, ...
कान्ति लोकपथमा कार दुर्घटना : दुई जनाको ज्यान गयो, एक जना घाइते
काठमाण्डौ – कान्ति लोकपथअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १२ चौतारामा कार दुर्घटना हुँदा दुई जनाको ज्यान गए...
ग्यास्ट्रिक क्यान्सर के हो, कस्ता हुन्छन् लक्षण ?
आमाशय अन्ननली र पक्वाशयको बिचमा अवस्थित पाचन प्रणालीको एक महत्त्वपूर्ण अङ्ग हो । यसका तीन भागहरू- माथिल्लो, बिचको र तल्लो हुन्छन । आमाशयका चार परतहरू हुन्छन् । आमाशयको जुनसुकै भागमा भएको क्यान्सरलाई आमाशयको क्यान्सर अथवा ग्याष्ट्रिक क्यान्सर भनिन्छ। नेपाली पुरुषहरूमा दोस्रो सबैभन्दा बढी पाइने क्यान्सर आमाशयको क्यान्सर ...
यसकारण चिया स्वास्थको लागि हानिकारक छ
अधिकांशको घरमा बिहानको पेय पदार्थ नै चिया हुने गरेको छ । बिहान मात्रै होइन, कतिपयले दिनमा पनि चिया प...
विवाहित व्यक्तिहरू बाँच्छन् लामो समय : एकल र सम्बन्धविच्छे गर्नेलाई कस्तो खतरा हुन्छ ?
काठमाडौं । अहिले आफ्नो भविष्यको चिन्ता गर्दै युवापुस्ता विवाहको लागि झट्ट तयार हुँदैन् । धेरै देशमा ...
विवादमा ’के घर के डेरा’
काठमाडौँ- नेपाली फिल्मका कलाकारहरुमा आफुले पाएको भूमिकालाई जीवन्त बनाउने कलाकार हुन्, दयाहाङ राई र व...
खेलकुद सगैं अभिनय सक्रिय बन्दै खेलाडी तथा कलाकार : बसन्त घिमिरे
तनहुँको खैरेनीटार जम्दीमा जन्मिएर फिल्याण्डलाई कर्मभुमी बनाउदैं एथलेटिक्स तथा नेपाली म्युजिक भिडियोह...