विराटनगरमा उधुम गर्मी : विद्यालयका प्रअले आज विदा मागे, महानगर भन्यो भोलि
अनुहार र कपडा अनुसार यसरी छनोट गर्नुहोस् गहना, जसले तपाईलाई सुन्दर बनाउँछ
नासाले बनायो विशेष रोबोट, बृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
पहिलो दिनमै ‘परालको आगो’को दमदार ओपनिङ, दर्शकको चाप बढ्दै
वैशाख ११ गतेदेखि देशभर प्रदर्शनमा आएको नेपाली फिल्म ‘परालको आगो’ले पहिलो दिनमै उत्साहजनक व्यापार गर्दै सुखद सुरुवात गरेको छ। निर्माण पक्षका अनुसार फिल्मले ओपनिङ डेमा करिब ३७ लाख रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गर्दै कुल आम्दानी ३८ लाख नजिक पुर्याएको छ। निर्माता सुशील पोखरेलले पहिलो दिनको व्यापारलाई सन्तोषजनक मान्दै दर्शकको उपस्थिति दिनानुदिन बढिरहेको बताए। उनका अनुसार...
‘परालको आगो’ रिलिज: दर्शकको प्रतिक्रिया कत्तिको बलियो?
नेपाली साहित्यका प्रख्यात कथाकार गुरुप्रसाद मैनाली को ‘नासो’ कथासङ्ग्रहमा समावेश चर्चित कथा ‘परालको आगो’बाट प्रेरित फिल्...
‘रोल नं १’को शीर्ष गीत सार्वजनिक : पढाइको दौडमाथि कडा व्यंग्य
‘पूर्णबहादुरको सारङ्गी’पछि निर्माता विनोद पौडेलले तयार पारेको नयाँ फिल्म ‘रोल नं १’को शीर्ष गीत सार्वजनिक भएको छ। गीतले ...
‘परालको आगो’ शुक्रबारदेखि प्रदर्शनमा: उच्च अपेक्षाबीच बक्स अफिसमा कस्तो नतिजा देला ?
आधुनिक कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’बाट प्रेरित सोही नामको फिल्म शुक्रबार (११ वैशाख)बाट देशभर प्रदर...
जेनिथ कलेजमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
विराटनगर ÷विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजको आयोजनामा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विराटनगरमा आयोजित कार्यक्रममा वीवीए प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीहरुलाई उत्प्रेरणा तथा कलेजमा पालन गर्नुपर्ने नियमलगायतका विषयमा जानकारी गराइएको थियो । पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्...
कवि हरि कट्टेलको बिलौनै बिलौनाको दोस्रो संस्करण विमोचन
विराटनगर ÷कवि हरि कट्टेलको २०४५ सालमा प्रकाशित छन्दोबद्ध लघु खण्डकाव्य बिलौनै बिलौनाको दोस्रो संस्कर...
आज मंसिर ९ गते आइतबार,कस्तो रहला तपाईंको आजको दिन? हेर्नुहोस् राशिफल
काठमाडौं । आज २०८१ साल मंसिर ९ गते आइतबार तदनुसार सन् २०२४ नोभेम्बर २४ तारिख। नवमी तिथि। नक्षत्र अनु...
आप्रवासी गीतकारहरुको बृहत भेला अमेरिकामा हुने
ओहायो अमेरिका : आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम बार्षिक साधारण सभा यही आगामी फेब्रुअरी २...
लैंगिक हिंसाविरुद्धको अभियानमा वृहत ¥याली आयोजना महानगरको तयारी
विराटनगर÷ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले विभिन्न कार्यक्रम आयो...

























































































