विराटनगरमा उधुम गर्मी : विद्यालयका प्रअले आज विदा मागे, महानगर भन्यो भोलि
अनुहार र कपडा अनुसार यसरी छनोट गर्नुहोस् गहना, जसले तपाईलाई सुन्दर बनाउँछ
नासाले बनायो विशेष रोबोट, बृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
ओएनएम प्रस्तावको विरोध गर्दै रेडियोग्राफरहरू आन्दोलनमा
काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ओएनएम (कर्मचारीहरूको सङ्गठन तथा व्यवस्थापन) प्रस्तावविरुद्ध देशभरका रेडियोग्राफरहरु कार्यस्थलमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका छन् । सरकारी, अर्धसरकारी र गैरसरकारी स्वास्थ्य संस्थामा कार्यरत रेडियोग्राफी कर्मचारीहरु आज पनि आफ्नो कार्यस्थलमा कालोपट्टी बाँधेर काममा उपस्थित भएका छन् । रेडियोग्राफी समूहसँग कुनै परामर्शविना गरिएको...
पशुपतिका वैद्यको दुर्घटनामा निधन
काठमाडौँ, असार ८ गते । पशुपति आर्यघाट सेवा केन्द्रका आयुर्वेदिक चिकित्सक सुवर्ण वैधको निधन भएको छ । गत मङ्गलबार त्रिशूल ...
स्थानीय तहमा १२० वटा औद्योगिक ग्राम घोषणा, चार वटा मात्र बने
काठमाडौँ, असार ९ गते । सरकारले स्थानीयस्तरमा औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको छ वर्षमा चार वटा मात्र स्थापना भएक...
महेश्वरी महिला मन्चद्धारा जुत्ता मोजा तथा शैक्षिक सामाग्री वितरण
विराटनगर । महेश्वरी महिला मञ्च विराटनगरले सामुदायिक सेवा अभिवृद्धि गर्ने उद्देश्यले जनचेतना आधारभूत विद्यालयका विद्यार्थ...
जेनिथ कलेजमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
विराटनगर ÷विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजको आयोजनामा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विराटनगरमा आयोजित कार्यक्रममा वीवीए प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीहरुलाई उत्प्रेरणा तथा कलेजमा पालन गर्नुपर्ने नियमलगायतका विषयमा जानकारी गराइएको थियो । पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्...
कवि हरि कट्टेलको बिलौनै बिलौनाको दोस्रो संस्करण विमोचन
विराटनगर ÷कवि हरि कट्टेलको २०४५ सालमा प्रकाशित छन्दोबद्ध लघु खण्डकाव्य बिलौनै बिलौनाको दोस्रो संस्कर...
आज मंसिर ९ गते आइतबार,कस्तो रहला तपाईंको आजको दिन? हेर्नुहोस् राशिफल
काठमाडौं । आज २०८१ साल मंसिर ९ गते आइतबार तदनुसार सन् २०२४ नोभेम्बर २४ तारिख। नवमी तिथि। नक्षत्र अनु...
आप्रवासी गीतकारहरुको बृहत भेला अमेरिकामा हुने
ओहायो अमेरिका : आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम बार्षिक साधारण सभा यही आगामी फेब्रुअरी २...
लैंगिक हिंसाविरुद्धको अभियानमा वृहत ¥याली आयोजना महानगरको तयारी
विराटनगर÷ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले विभिन्न कार्यक्रम आयो...