विराटनगरमा उधुम गर्मी : विद्यालयका प्रअले आज विदा मागे, महानगर भन्यो भोलि
अनुहार र कपडा अनुसार यसरी छनोट गर्नुहोस् गहना, जसले तपाईलाई सुन्दर बनाउँछ
नासाले बनायो विशेष रोबोट, बृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
स्थानीय तहमा १२० वटा औद्योगिक ग्राम घोषणा, चार वटा मात्र बने
काठमाडौँ, असार ९ गते । सरकारले स्थानीयस्तरमा औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको छ वर्षमा चार वटा मात्र स्थापना भएका छन् । सातै प्रदेशमा १२० वटा औद्योगिक ग्राम बनाउने घोषणा भएकोमा हालसम्म चार वटा ग्राम निर्माण भई सञ्चालनमा आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सञ्चालनमा आएका औद्योगिक ग्राममा तनहुँको आँबुखैरेनी गाउँपालिका, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिक...
महेश्वरी महिला मन्चद्धारा जुत्ता मोजा तथा शैक्षिक सामाग्री वितरण
विराटनगर । महेश्वरी महिला मञ्च विराटनगरले सामुदायिक सेवा अभिवृद्धि गर्ने उद्देश्यले जनचेतना आधारभूत विद्यालयका विद्यार्थ...
पोखरिया माविमा एकै दिन तीनवटा कार्यक्रम
विराटनगर ÷ विराटनगरस्थित आदर्श माविले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा आदर्श माविकी छात्रा रञ्जना कोइराला प्रथम भए...
मानवीय त्रुटिका कारण मनसुनजन्य विपद्को जोखिम वढिरहेको –मुख्यमन्त्री कार्की
मोरङ,६ असार ः कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विकास निर्माणका संरचना मानवीय त्रुटिकाकारण मनसुनजन्...
जेनिथ कलेजमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
विराटनगर ÷विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजको आयोजनामा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विराटनगरमा आयोजित कार्यक्रममा वीवीए प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीहरुलाई उत्प्रेरणा तथा कलेजमा पालन गर्नुपर्ने नियमलगायतका विषयमा जानकारी गराइएको थियो । पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्...
कवि हरि कट्टेलको बिलौनै बिलौनाको दोस्रो संस्करण विमोचन
विराटनगर ÷कवि हरि कट्टेलको २०४५ सालमा प्रकाशित छन्दोबद्ध लघु खण्डकाव्य बिलौनै बिलौनाको दोस्रो संस्कर...
आज मंसिर ९ गते आइतबार,कस्तो रहला तपाईंको आजको दिन? हेर्नुहोस् राशिफल
काठमाडौं । आज २०८१ साल मंसिर ९ गते आइतबार तदनुसार सन् २०२४ नोभेम्बर २४ तारिख। नवमी तिथि। नक्षत्र अनु...
आप्रवासी गीतकारहरुको बृहत भेला अमेरिकामा हुने
ओहायो अमेरिका : आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम बार्षिक साधारण सभा यही आगामी फेब्रुअरी २...
लैंगिक हिंसाविरुद्धको अभियानमा वृहत ¥याली आयोजना महानगरको तयारी
विराटनगर÷ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले विभिन्न कार्यक्रम आयो...