विराटनगरमा उधुम गर्मी : विद्यालयका प्रअले आज विदा मागे, महानगर भन्यो भोलि
अनुहार र कपडा अनुसार यसरी छनोट गर्नुहोस् गहना, जसले तपाईलाई सुन्दर बनाउँछ
नासाले बनायो विशेष रोबोट, बृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
डेढ वर्षपछि हलमा फर्किए विराज भट्ट, ‘राम नाम सत्य’को व्यापार वर्ड अफ माउथमा निर्भर
अभिनेता विराज भट्ट डेढ वर्षपछि नयाँ फिल्ममार्फत् पुनः नेपाली चलचित्र हलमा फर्किएका छन् । उनी अभिनीत फिल्म ‘राम नाम सत्य’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । पछिल्लो पटक विराज आफ्नै निर्देशनमा बनेको फिल्म ‘१२ गाउँ’ मा देखिएका थिए, जुन २०८१ सालमा रिलिज भएको थियो । त्यसपछि उनले अभिनय गरेको पहिलो फिल्म नै ‘राम नाम सत्य’...
शंकाले हल्लाएको सम्बन्ध : ‘मालती मंगले’को टिजर सार्वजनिक
चर्चित गायक रामकृष्ण ढकालले पहिलो पटक निर्माण गरेको फिल्म ‘मालती मंगले’को टिजर सार्वजनिक गरिएको छ। बिहीबार सार्वजनिक गरि...
‘परालको आगो’बाट सुशील पोखरेलको पुनरागमन : “फिल्म मेरो व्यवसाय होइन, मेरो प्यासन हो”
नेपाली फिल्म क्षेत्रमा निरन्तर सक्रिय रहने निर्माताहरूको संख्या निकै कम छ। धेरैजसो निर्माता एक–दुई फिल्म असफल भएपछि यो क...
‘रोल नं १’को फर्स्टलुक सार्वजनिक, बालकको सपना र बाबुको संघर्षको कथा
कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले निर्माण गरेको नयाँ फिल्म ‘रोल नं १’को पहिलो झलक सार्वज...
जेनिथ कलेजमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
विराटनगर ÷विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजको आयोजनामा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विराटनगरमा आयोजित कार्यक्रममा वीवीए प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीहरुलाई उत्प्रेरणा तथा कलेजमा पालन गर्नुपर्ने नियमलगायतका विषयमा जानकारी गराइएको थियो । पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्...
कवि हरि कट्टेलको बिलौनै बिलौनाको दोस्रो संस्करण विमोचन
विराटनगर ÷कवि हरि कट्टेलको २०४५ सालमा प्रकाशित छन्दोबद्ध लघु खण्डकाव्य बिलौनै बिलौनाको दोस्रो संस्कर...
आज मंसिर ९ गते आइतबार,कस्तो रहला तपाईंको आजको दिन? हेर्नुहोस् राशिफल
काठमाडौं । आज २०८१ साल मंसिर ९ गते आइतबार तदनुसार सन् २०२४ नोभेम्बर २४ तारिख। नवमी तिथि। नक्षत्र अनु...
आप्रवासी गीतकारहरुको बृहत भेला अमेरिकामा हुने
ओहायो अमेरिका : आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम बार्षिक साधारण सभा यही आगामी फेब्रुअरी २...
लैंगिक हिंसाविरुद्धको अभियानमा वृहत ¥याली आयोजना महानगरको तयारी
विराटनगर÷ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले विभिन्न कार्यक्रम आयो...


























































































