विराटनगरमा उधुम गर्मी : विद्यालयका प्रअले आज विदा मागे, महानगर भन्यो भोलि
अनुहार र कपडा अनुसार यसरी छनोट गर्नुहोस् गहना, जसले तपाईलाई सुन्दर बनाउँछ
नासाले बनायो विशेष रोबोट, बृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
स्वरकी अमर धरोहर: आशा भोसले अब सधैंका लागि मौन
भारतीय सङ्गीत क्षेत्रकी प्रतिष्ठित गायिका आशा भोसले को ९२ वर्षको उमेरमा आइतबार मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि शनिबार साँझ उनलाई अस्पतालमा भर्ना गरिएको थियो। प्रारम्भिक रूपमा हृदयाघात (कार्डियाक अरेस्ट) भएको जानकारी आए पनि पछि उनकी नातिनी जनाई भोसलेले सामान्य थकान तथा छातीसम्बन्धी समस्या मात्र भएको स्पष्ट पारेकी थिइन्। १२ हजारभन्दा....
डेढ वर्षपछि हलमा फर्किए विराज भट्ट, ‘राम नाम सत्य’को व्यापार वर्ड अफ माउथमा निर्भर
अभिनेता विराज भट्ट डेढ वर्षपछि नयाँ फिल्ममार्फत् पुनः नेपाली चलचित्र हलमा फर्किएका छन् । उनी अभिनीत फिल्म ‘राम नाम सत्य’...
शंकाले हल्लाएको सम्बन्ध : ‘मालती मंगले’को टिजर सार्वजनिक
चर्चित गायक रामकृष्ण ढकालले पहिलो पटक निर्माण गरेको फिल्म ‘मालती मंगले’को टिजर सार्वजनिक गरिएको छ। बिहीबार सार्वजनिक गरि...
‘परालको आगो’बाट सुशील पोखरेलको पुनरागमन : “फिल्म मेरो व्यवसाय होइन, मेरो प्यासन हो”
नेपाली फिल्म क्षेत्रमा निरन्तर सक्रिय रहने निर्माताहरूको संख्या निकै कम छ। धेरैजसो निर्माता एक–दुई फिल्म असफल भएपछि यो क...
जेनिथ कलेजमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
विराटनगर ÷विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजको आयोजनामा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विराटनगरमा आयोजित कार्यक्रममा वीवीए प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीहरुलाई उत्प्रेरणा तथा कलेजमा पालन गर्नुपर्ने नियमलगायतका विषयमा जानकारी गराइएको थियो । पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्...
कवि हरि कट्टेलको बिलौनै बिलौनाको दोस्रो संस्करण विमोचन
विराटनगर ÷कवि हरि कट्टेलको २०४५ सालमा प्रकाशित छन्दोबद्ध लघु खण्डकाव्य बिलौनै बिलौनाको दोस्रो संस्कर...
आज मंसिर ९ गते आइतबार,कस्तो रहला तपाईंको आजको दिन? हेर्नुहोस् राशिफल
काठमाडौं । आज २०८१ साल मंसिर ९ गते आइतबार तदनुसार सन् २०२४ नोभेम्बर २४ तारिख। नवमी तिथि। नक्षत्र अनु...
आप्रवासी गीतकारहरुको बृहत भेला अमेरिकामा हुने
ओहायो अमेरिका : आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम बार्षिक साधारण सभा यही आगामी फेब्रुअरी २...
लैंगिक हिंसाविरुद्धको अभियानमा वृहत ¥याली आयोजना महानगरको तयारी
विराटनगर÷ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले विभिन्न कार्यक्रम आयो...


























































































