विराटनगरमा उधुम गर्मी : विद्यालयका प्रअले आज विदा मागे, महानगर भन्यो भोलि
अनुहार र कपडा अनुसार यसरी छनोट गर्नुहोस् गहना, जसले तपाईलाई सुन्दर बनाउँछ
नासाले बनायो विशेष रोबोट, बृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
‘लडाईं पहिचानको’ले सार्वजनिक गर्यो दोस्रो खस देउडा गीत ‘बैशालु जोबन भयो ढलमल’
मंसिर ५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लडाईं पहिचानको’ ले आफ्नो दोस्रो खस देउडा गीत ‘बैशालु जोबन भयो ढलमल’ सार्वजनिक गरेको छ। गीतमा अभिनेत्री करिश्मा मानन्धर र अभिनेता रोशन शर्मालाई आकर्षक र रोमान्टिक रूपमै प्रस्तुत गरिएको छ। गीतमा प्रताप दास र बबीना किराँतीको स्वर सुन्न सकिन्छ भने शब्द र संगीत भीम बस्नेतले तयार पारेका...
इटहरीकी मेघा खड्का भईन् ‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको बिजेता
इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको व्यक्तित्व विकास र सशक्तीकरणको उद्देश्यले आयोजित ‘मिसेस पुर्बेली आईकन’ दोश्रो सं...
“म शो पिस होइन, प्रभावशाली भूमिकामा छु” : समृद्धि अर्याल
‘फर्की फर्की’बाट अभिनय यात्रा सुरु गरेकी नवअभिनेत्री समृद्धि अर्याल अब आफ्नो दोश्रो फिल्म ‘वरिष्ठ बलराम’ मार्फत पुनः दर्...
चलचित्र ‘वरिष्ठ बलराम’ : संघर्ष, इज्जत र आत्मसम्मानको कथा
नेपाली चलचित्र ‘वरिष्ठ बलराम’ हाल चर्चामा छ । दयाहाङ राई र विजय बरालको मुख्य भूमिका रहेको यो चलचित्रले समाजमा इज्जत जोगा...
जेनिथ कलेजमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
विराटनगर ÷विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजको आयोजनामा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विराटनगरमा आयोजित कार्यक्रममा वीवीए प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीहरुलाई उत्प्रेरणा तथा कलेजमा पालन गर्नुपर्ने नियमलगायतका विषयमा जानकारी गराइएको थियो । पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्...
कवि हरि कट्टेलको बिलौनै बिलौनाको दोस्रो संस्करण विमोचन
विराटनगर ÷कवि हरि कट्टेलको २०४५ सालमा प्रकाशित छन्दोबद्ध लघु खण्डकाव्य बिलौनै बिलौनाको दोस्रो संस्कर...
आज मंसिर ९ गते आइतबार,कस्तो रहला तपाईंको आजको दिन? हेर्नुहोस् राशिफल
काठमाडौं । आज २०८१ साल मंसिर ९ गते आइतबार तदनुसार सन् २०२४ नोभेम्बर २४ तारिख। नवमी तिथि। नक्षत्र अनु...
आप्रवासी गीतकारहरुको बृहत भेला अमेरिकामा हुने
ओहायो अमेरिका : आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम बार्षिक साधारण सभा यही आगामी फेब्रुअरी २...
लैंगिक हिंसाविरुद्धको अभियानमा वृहत ¥याली आयोजना महानगरको तयारी
विराटनगर÷ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले विभिन्न कार्यक्रम आयो...