विराटनगरमा उधुम गर्मी : विद्यालयका प्रअले आज विदा मागे, महानगर भन्यो भोलि
अनुहार र कपडा अनुसार यसरी छनोट गर्नुहोस् गहना, जसले तपाईलाई सुन्दर बनाउँछ
नासाले बनायो विशेष रोबोट, बृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
चलचित्र ‘वरिष्ठ बलराम’मा समेटिएको गीत ‘न्याउलि वनैमा’ले मच्चायो धमाका!
भाइटीकाको दिन अर्थात् आगामी कात्तिक ६ गते प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र ‘वरिष्ठ बलराम’ अहिले चर्चा र अपेक्षाको केन्द्रमा रहेको छ। चलचित्रमा समावेश ‘न्याउलि वनैमा’ गीतले युट्युबमा तहल्का मच्चाइरहेको छ। रिलिज भएको मात्र दुई हप्तामै ५ मिलियनभन्दा बढी दर्शकले गीत हेरेर माया दर्शाएका छन्। ग्रामीण सौन्दर्य, भावनात्मक कथा र मन छुने शब्द–सङ्गीतले दर्शकलाई गीतसँग जोडिएको.....
‘लडाईं पहिचानको’ले सार्वजनिक गर्यो दोस्रो खस देउडा गीत ‘बैशालु जोबन भयो ढलमल’
मंसिर ५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लडाईं पहिचानको’ ले आफ्नो दोस्रो खस देउडा गीत ‘बैशालु जोबन भयो ढलम...
इटहरीकी मेघा खड्का भईन् ‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको बिजेता
इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको व्यक्तित्व विकास र सशक्तीकरणको उद्देश्यले आयोजित ‘मिसेस पुर्बेली आईकन’ दोश्रो सं...
“म शो पिस होइन, प्रभावशाली भूमिकामा छु” : समृद्धि अर्याल
‘फर्की फर्की’बाट अभिनय यात्रा सुरु गरेकी नवअभिनेत्री समृद्धि अर्याल अब आफ्नो दोश्रो फिल्म ‘वरिष्ठ बलराम’ मार्फत पुनः दर्...
जेनिथ कलेजमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
विराटनगर ÷विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजको आयोजनामा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विराटनगरमा आयोजित कार्यक्रममा वीवीए प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीहरुलाई उत्प्रेरणा तथा कलेजमा पालन गर्नुपर्ने नियमलगायतका विषयमा जानकारी गराइएको थियो । पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्...
कवि हरि कट्टेलको बिलौनै बिलौनाको दोस्रो संस्करण विमोचन
विराटनगर ÷कवि हरि कट्टेलको २०४५ सालमा प्रकाशित छन्दोबद्ध लघु खण्डकाव्य बिलौनै बिलौनाको दोस्रो संस्कर...
आज मंसिर ९ गते आइतबार,कस्तो रहला तपाईंको आजको दिन? हेर्नुहोस् राशिफल
काठमाडौं । आज २०८१ साल मंसिर ९ गते आइतबार तदनुसार सन् २०२४ नोभेम्बर २४ तारिख। नवमी तिथि। नक्षत्र अनु...
आप्रवासी गीतकारहरुको बृहत भेला अमेरिकामा हुने
ओहायो अमेरिका : आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम बार्षिक साधारण सभा यही आगामी फेब्रुअरी २...
लैंगिक हिंसाविरुद्धको अभियानमा वृहत ¥याली आयोजना महानगरको तयारी
विराटनगर÷ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले विभिन्न कार्यक्रम आयो...