विराटनगरमा उधुम गर्मी : विद्यालयका प्रअले आज विदा मागे, महानगर भन्यो भोलि
अनुहार र कपडा अनुसार यसरी छनोट गर्नुहोस् गहना, जसले तपाईलाई सुन्दर बनाउँछ
नासाले बनायो विशेष रोबोट, बृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
‘परालको आगो’ शुक्रबारदेखि प्रदर्शनमा: उच्च अपेक्षाबीच बक्स अफिसमा कस्तो नतिजा देला ?
आधुनिक कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’बाट प्रेरित सोही नामको फिल्म शुक्रबार (११ वैशाख)बाट देशभर प्रदर्शनमा आउदैछ । प्रदर्शनअघि नै गीत, टिजर र ट्रेलरमार्फत दर्शकको ध्यान तानेको यो फिल्मले हलमा उत्साहजनक सुरुवात गर्ने अपेक्षा गरिएको छ। फिल्म रिलिज नजिकिँदै जाँदा हलहरूले अग्रिम टिकट बुकिङ खुला गरेका छन , जसअनुसार आज बुधबारसम्म देशभर १ सयभन्दा...
‘लालीबजार’ ट्रेलर सार्वजनिक : वादी महिलाको पीडा र आमाको संघर्षको मार्मिक कथा
काठमाडौंमा शुक्रबार आयोजित एक विशेष कार्यक्रममा फिल्म ‘लालीबजार’को बहुप्रतीक्षित ट्रेलर सार्वजनिक गरिएको छ। करिब ३ मिनेट...
‘महाराजधिराज’मा केकीको इन्ट्री: ‘महारानी’ बनेर जोडिइन्, कलाकारहरूको बलियो ‘पल्टन’ तयार
परिक्षेद सेनको निर्देशनमा बन्न लागेको बहुप्रतिक्षित फिल्म ‘महाराजधिराज’ले आफ्नो कलाकार टिमलाई अझ सशक्त बनाएको छ। नयाँ र ...
बैशाख ११ मा ‘परालको आगो’—नयाँ स्वाद, नयाँ ऊर्जा र दमदार अभिनयको प्रतिक्षा
बैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’ यतिबेला नेपाली फिल्म बजारमा चर्चा र उत्सुकताको केन्द्र बनेको छ।...
जेनिथ कलेजमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
विराटनगर ÷विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजको आयोजनामा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विराटनगरमा आयोजित कार्यक्रममा वीवीए प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीहरुलाई उत्प्रेरणा तथा कलेजमा पालन गर्नुपर्ने नियमलगायतका विषयमा जानकारी गराइएको थियो । पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्...
कवि हरि कट्टेलको बिलौनै बिलौनाको दोस्रो संस्करण विमोचन
विराटनगर ÷कवि हरि कट्टेलको २०४५ सालमा प्रकाशित छन्दोबद्ध लघु खण्डकाव्य बिलौनै बिलौनाको दोस्रो संस्कर...
आज मंसिर ९ गते आइतबार,कस्तो रहला तपाईंको आजको दिन? हेर्नुहोस् राशिफल
काठमाडौं । आज २०८१ साल मंसिर ९ गते आइतबार तदनुसार सन् २०२४ नोभेम्बर २४ तारिख। नवमी तिथि। नक्षत्र अनु...
आप्रवासी गीतकारहरुको बृहत भेला अमेरिकामा हुने
ओहायो अमेरिका : आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम बार्षिक साधारण सभा यही आगामी फेब्रुअरी २...
लैंगिक हिंसाविरुद्धको अभियानमा वृहत ¥याली आयोजना महानगरको तयारी
विराटनगर÷ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले विभिन्न कार्यक्रम आयो...



























































































